एक्स लभर : बिनासँग रोमान्टिक बने ह्याण्डसम करन — OSNepal

एक्स लभर : बिनासँग रोमान्टिक बने ह्याण्डसम करन

admin April 14, 2024 0

काठमाडौं। सुन्दरी मोडल बिना राउतको अभिनय रहेको एक्स लभर बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोमा बिनासँगै करन गुरुङको रोमान्टिक अभिनय दे.ख्न सकिन्छ ।

गायिका अन्जाना सारुसँगै बिनाय कार्कीको स्वर रहेको एक्स लभर बोलको गीतमा बिनय कार्कीको शब्द, आयन न्यौपानेको संगीत तथा राजन इशानको एरेन्ज रहेको छ ।

भिडिओमा दुई पूर्ब प्रेमीकोबीचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । हर्नुहोस् यो रमान्टिक गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर