एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु — OSNepal

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

LC (KTM) April 20, 2024 0

काठमाडौँ, ८ वैशाख-नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक ललितपुरको गोदावरीमा आज सुरु भएको छ ।पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो ।

महाधिवेशनपछिको दोस्रो ठूलो निकाय रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत र पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर