आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्दै — OSNepal

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्दै

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरको संसद भवनमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७६र०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ संसद सचिवालयले जनाकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर