मर्ने कसैलाई रहर हुँदैन बोलको हिट गीतका गायक प्रेम परियारले ल्याए छोडी जानेलाई — OSNepal

मर्ने कसैलाई रहर हुँदैन बोलको हिट गीतका गायक प्रेम परियारले ल्याए छोडी जानेलाई

admin April 27, 2024 0

काठमाडौं । मर्ने कसैलाई रहर हुँदैन, यि आँखामा तिमी छौ जस्ता हिट गीतका गायक प्रेम परियारको स्वर रहेको छोडी जानेलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लक्ष्मण शाउदको शब्द, बम सिंह शाउदको संगीत र एरेन्ज रहेको भिडियोमा देव सागर, प्रीति गोले र शुभम गौतमको अभिनय रहेको छ ।

भिडिओमा दुई पुर्ब प्रेमीको बिचको माया प्रेम र बिछोडलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । भिडिओलाई कमल भक्तले कलात्मक तरिकाले निर्देशन गरेका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर