रहिनन् चर्चित लोकदोहोरी गायक कस्तुप पन्तकी आमा लक्ष्मीकुमारी — OSNepal

रहिनन् चर्चित लोकदोहोरी गायक कस्तुप पन्तकी आमा लक्ष्मीकुमारी

admin April 29, 2024 0

काठमाडौं -लोकप्रिय लोक गायक कस्तुप पन्तकी आमाको दुखद निधन भएको छ । उनकी आमा लक्ष्मीकुमारी पन्तको आइतबार निधन भएको हो । बुढ्याली सम्बन्धी रोगबाट पीडित ७३ वर्षिया लक्ष्मीकुमारी को निधनले पन्त परिवार शोकमा डुबेको छ ।

लक्ष्मीकुमारीको आइतबार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लक्ष्मीकुमारीका दुई छोरा र एक छोरी छन् । गायक कस्तुप जेठो छोरा हुन् । कस्तुपका थुप्रै लोकदोहोरी तथा लोकगीत सांगीतिक बजारमा हिट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर