नदी तर्ने क्रममा तुइनबाट खसेर जयसिंह विलाए महाकालीमा — OSNepal

नदी तर्ने क्रममा तुइनबाट खसेर जयसिंह विलाए महाकालीमा

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । महाकाली नदी तर्नेमा क्रममा तुइनबाट खसेर एक जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी रहेका प्रहरीले जनाएको छ ।

आज शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा धामीको तुइनबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर