कमिलाको हुलले नै सुनको सिक्री चोरेपछि हंगामा, हेर्नुहोस भाइरल यो भिडियो — OSNepal

कमिलाको हुलले नै सुनको सिक्री चोरेपछि हंगामा, हेर्नुहोस भाइरल यो भिडियो

LC (KTM) May 16, 2021 0

काठमाडौँ । प्रमाणसहित चोरी पुष्टि हुदाँ पनि चोर समात्न नसक्ने अवस्था प्रहरीका आँखै अगाडी देखिएको छ । केहीदिनदेखि सामाजिक संजालमा भाइरल बनिरहेको भिडियोमा कमिलाको ताँतीले सुनको सिक्री तानिरहेको देख्न सकिन्छ ।

कमिलाको एउटा झुण्डले सुनको सिक्रि चोरेर लादैं गरेको भिडियो भाइरल बनेको हो । कमिलाको ताँतीले निकै मेहनकासाथ सुनको सिक्रिी लगिरहेको भिडियोमा देखिएता पनि रमाइलोकालागी नै सहि प्रमाणसहित चोरी पुष्टि हुदाँ समेत सुन चोर्नेहरुलाई समात्न र कारवाही गर्न नसकिएको उक्त भिडियोमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर