अछाममा हुरीबताससँगै परेको चट्याङले लागेर छ वर्षीय बालकको मृत्यु — OSNepal

अछाममा हुरीबताससँगै परेको चट्याङले लागेर छ वर्षीय बालकको मृत्यु

LC (KTM) May 07, 2024 0

अछाम, २५ वैशाखः चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताउनुभयो ।

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट- यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर