प्रधानमन्त्री देउवाबाट वार्षिक प्रतिवेदन पेश — OSNepal

प्रधानमन्त्री देउवाबाट वार्षिक प्रतिवेदन पेश

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । प्रतिनिधिसभामा ‘नेपालको संविधान २०७२ को धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७६-७७’ पेश गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १९ गते दिनको १ः०० बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर