दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ — OSNepal

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ

LC (KTM) May 10, 2024 0

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी राससलाई दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर