जब कोही नभएको मौका पारेर शर्लिन चोपडाको घर पुगे राज कुन्द्रा , शिल्पा संग आफ्नो शारिरीक सम्बन्ध राम्रो हुन नसकेको भन्दै शर्लिनलाई किस गर्न खोजेपछि........ — OSNepal

जब कोही नभएको मौका पारेर शर्लिन चोपडाको घर पुगे राज कुन्द्रा , शिल्पा संग आफ्नो शारिरीक सम्बन्ध राम्रो हुन नसकेको भन्दै शर्लिनलाई किस गर्न खोजेपछि……..

LC (KTM) July 30, 2021 0

बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रा १४ दिनका लागि न्यायिक हिरासतमा गएका छन् । उनको जमानतको याचिका जुलाई २८ मा अदालतले खारेज गरिदिएको छ ।

उनको गिरफ्तारी पछि कैयौ अभिनेत्री राज कुन्द्राको एप हटशटका बिरुद्ध खुलेर बाहिर आएका छन् । यसै सन्दर्भमा बलिउड अभिनेत्री शर्लिन चोपडाले राज कुन्द्रा माथि यौन दुब्र्यवहारको आरोप लगाएकी छिन् । राज कुन्द्राले हटशट एप का लागि अश्ली ल भिडीयो बनाउने गरेका थिए ।

पोर्नाेग्राफी मामलामा शर्लिनले क्राइम ब्रान्चको प्रपर्टी सेलमा आफ्नो बयान दर्ता गरेकी छिन् । उनले २०२१ अप्रिलमा राज कुन्द्राका बिरुद्ध यौन शोषणको आरोप लगाउँदै एफआइआर दर्ता गराएकी थिइन् । शर्लिन चोपडाले आफ्नो शिकायतमा खुलासा गरेकी छिन् कि २०१९ को शुरुवातमा राज कुन्द्रा उनको बिजनेस म्यानेजरलाई एक अफरको बारेमा कुरा गर्नका लागि बोलाएका थिए ।

२७ मार्च २०१९ मा बिजनेस मिटिंग पछि शर्लिनले दाबी गरेकी छिन् कि एक म्यासेजलाई लिएर बहसका लागि भन्दै राज कुन्द्रा उनलाई नभनि उनको घर आएका थिए । शर्लिन चोपडाले आरोप लगाएकी छिन् कि राज कुन्द्रा जब कोठामा पुगे उनले जबरजस्ती किस गर्न खोजेका थिए । उनले यो कुरा इन्कार गरिन् ।

उनले यो दाबी गरेकी छिन् कि आफ्नो प्लेजरको लागि एक बिबाहित ब्यक्ति संग सम्बन्ध बनाउन चाहादिनन् थिईन् र बिजनेसमा पनि सामेल हुन चाहादिन थिईन् । त्यतिबेला राजले भनेका थिए उनकी पत्नी शिल्पा संग आफ्नो सम्बन्ध एकदमै कम्पिलकेटेड रहेको र उनी घरमा ज्यादा समय तनावमा रहने गरेका थिए ।

उनले राजलाई अगाडि बढ्न रोक्ने कोशिस गरेकी थिईन् । किनकी शर्लिन एकदमै डराएकी थिइन् । केही समय पछि उनले राजलाई धक्का दिन सफल भईन् । त्यसपछि उनी वासरुम गएकी थिईन् । उनले त्यहा आफुलाई धेरै बेर सम्म थुनेर राखेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर