राष्ट्रपतिपौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट — OSNepal

राष्ट्रपतिपौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालको भेट

LC (KTM) May 12, 2024 0

काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर