कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै — OSNepal

कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै

LC (KTM) May 24, 2024 0

काठमाडौं। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । बिहिबारको बैठक निष्कर्षविहीन बनेपछि आज पनि बैठक बस्न लागेको हो । बैठक आज बिहान साढे ८ बजे बस्नेछ ।

हिजो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन बनेको थियो । ग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान कायम राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर