दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु — OSNepal

दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

LC (KTM) June 02, 2024 0

तुलसीपुर (दाङ) । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतिले भने भागेर ज्यान जोगाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर