राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस — OSNepal

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

LC (KTM) June 03, 2024 0

काठमाडौँ, २१ जेठ: सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो ।

प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर