टिकटक भाइरल सुजित बस्याल पहिलोपटक मिडियामा, मिस नेपाल देखि नायिकालाई हिड्न सिकाउछन — OSNepal

टिकटक भाइरल सुजित बस्याल पहिलोपटक मिडियामा, मिस नेपाल देखि नायिकालाई हिड्न सिकाउछन

LC (KTM) July 31, 2021 0

काठमाडौ । मिस नेपाल अर्थ प्रिय सिग्देललाई समेत र्याम्पमा हिड्न सिकाएका सुजित बश्याल हुन् आजको बसाइमा । हिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन ।

उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ । अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । यसैमा अर्को नाम जोडिएको छ अहिले यी हुन् फेशन कोरेओ गर्ने सुजित बश्याल जो मिस नेपाल देखि नेपालका चलेका नायिकालै स्टेजमा हिड्न सिकाउछन। यस बर्ष अगाडिका मिस नेपालको सबै फेशन कोरियो गरेका थिए उनले साथमा उनको फलोवर पनि हेर्न पाइन्छ टिकटकमा। प्रायले सुजितको कला देखेर केटी हो तेस्रोलिंगी हो भन्दै कमेन्ट पनि गर्ने गर्छन तर उनि यसलाई सजिलै लिन्छन र यस्तो भन्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर