बिनय ढुंगेलको स्वरमा रहेको गीत ए बालेन आईदेउन सार्वजनिक — OSNepal

बिनय ढुंगेलको स्वरमा रहेको गीत ए बालेन आईदेउन सार्वजनिक

LC (KTM) June 07, 2024 0

काठमाडौं । बिनय ढुंगेलको स्वरमा रहेको गीत ‘ए बालेन आईदेउन ’ सार्वजनिक भएको छ । बिनय ढुंगेलकै शब्द, संगीत र नरेन्द्र बियोगिको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बिनय ढुंगेलकै निर्देशन रहेको गीतको भिडियोमा बिनय ढुंगेल र शिला गजुरेलको अभिनय रहेको छ । भिडियोलाई ओम प्रसाईंले छायांकन तथा सम्पादन गर्नुभएको हो ।

पछिल्लो समयको नजर अन्दाज गर्दै ए बालेन आईदेउन अब तिम्रै मात्र भर छ अन्य नेताले केहि गर्न सक्दैन भन्दै अल्हिलेको समय सन्दर्बिक रहेको गीत आफ्नै युटुब च्यानल बाट बजारमा आएको हो दर्जनौ गीत बजारमा ल्याईसकेका गायक बिनय ढुंगेलको यस गीत ले सबैको मन जित्न सफल भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर