अमिताभ बच्चनकी नातिनी नब्या बलिउडकी नायिका भन्दा सुन्दर , तर पनि फिल्ममा आउन चाहादिनन् , कारण यस्तो छ — OSNepal

अमिताभ बच्चनकी नातिनी नब्या बलिउडकी नायिका भन्दा सुन्दर , तर पनि फिल्ममा आउन चाहादिनन् , कारण यस्तो छ

LC (KTM) July 31, 2021 0

बलिउडका महानायक अमिताभ बच्चनकी नातिनी नब्या नवेली नन्दा फिल्म उद्योग बाट टाढा रहेकी छिन् तर उनको पपुलारिटी कुनै सेलीब्रेटीहरुको भन्दा कम छैन । उनी सामाजिक सञ्जाल एकदमै सक्रिय रहेकी छिन् । उनी सामाजिक सञ्जालमा बिशेष गरेर आफ्नो सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

उनको तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुने गर्छ । उनले हालै एक तस्बिर शेयर गरेकी छिन् । नब्या नबेली नन्दाको यस तस्बिरमा फ्यानहरुले जमेर कमेन्ट गरिरहेका छन् । यति मात्र हैन उनको साथी तथा फिल्म उद्योग संग सम्बन्धित ब्यक्तिहरुले पनि उनको फोटोमा कमेन्ट गरिरहेका छन् ।

नब्याले एक दिन पहिले आफ्नो इन्ष्टाग्राममा एक प्यारो मुस्कान सहितको फोटो शेयर गरेकी थिईन् । यस तस्बिरमा गुलाबी रंगको आउटफिट लगाएकी छिन् । उनले यो फोटोमा कपाल खुल्लै राखेकी छन् । नब्या नबेली नन्दाको यो तस्बिरमा एक फ्यानले कमेन्ट गर्दै बलिउडमा ट्राइ गर्नका लागि सुझाएका छन् ।

यस कमेन्टको जवाफ दिदै नब्याले एक राम्री तथा सुन्दर केटीले बिजनेस पनि चलाउन सक्छिन् । फ्यानले लेखेका छन्– तपाई सुन्दर हुनुहुन्छ । तपाईले बलिउडमा कोशिस गर्नु राम्रो हुन्छ । उसको जवाफमा नब्याले लेखेकी छिन्– तपाइको यस शब्दको लागि धन्यबाद, तर एउटी सुन्दर महिलाले बिजनेस पनि चलाउन सक्छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर