५ हजार जित्न पुन्य गौतमले ४० मिनेट यस्तो गरे ! — OSNepal

५ हजार जित्न पुन्य गौतमले ४० मिनेट यस्तो गरे !

LC (KTM) August 01, 2021 0

काठमाडौँ । ओ हो ५००० । यतिबेला यो शोले राम्रो चर्चा पाइरहेको छ । पहिलो पटक नेपालमा लेटेष्ट नेपाल युटुव च्यालन मार्फत सुरु गरिएको यो शोमा जो कोहिले पनि भाग लिन सक्छन् तर नियमहरु पालना गर्नु पर्ने हुन्छ ।

नियमहरु पालना गरेर दोस्रो पटक पुन्य गौतमले निकै उत्साहित भएर भाग लिन आएका छन् । रु ५००० प्रतिस्पर्धीलाई दिएर बजारमा लगेर निकै रमाइलो गरेको भिडियोमा देख्न सकिन्छ ।

यो गेम बाट धेरै कुराहरु सिक्न सकिन्छ । पुरा भिडियो हेर्नु भयो भने तपाइलाई पनि भाग्न लिन मन लाग्ने छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर