को हुन् यी हट नायिका, जस्को फोटोले सामाजिक सञ्जालमा चर्चाको डढेलो नै लगाएको छ ? — OSNepal

को हुन् यी हट नायिका, जस्को फोटोले सामाजिक सञ्जालमा चर्चाको डढेलो नै लगाएको छ ?

LC (KTM) August 01, 2021 0

अभिनेत्री तथा डान्सर नोरा फतेही हाल समाजिक सञ्जालमा निक्कै सक्रिय हुने गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पछि अर्काे आफ्नो हट तस्बिरहरु आफ्ना फ्यानका लागि शेयर गरिरहेकी हुन्छिन् ।

उनको हालै खिचिएको एउटा फोटो निक्कै भाइरल भइरहेको छ । यो फोटो शेयर गरेको केही मिनेटमै भाइरल बन्दै सामाजिक सञ्जालमा डढेलो नै लगाउन सफल भएको छ । फेशनको लागि नोरा एकदमै संबेदनशील र चुजी रहेकी छिन् ।

उनी घर बाट निस्कने बित्तिकै उनको स्टाइलको चर्चा सुरु हुन थाल्छ । चितुवा प्रिन्ट भएको स्विम कस्ट्युम, लामो गोल्डेन इयरिंग, लामो रेशमी कपाल यो सबै कुराका कारण नोरा हरकोहीको लागि ज्यानमारा नै बन्न सक्छिन् । सबैभन्दा बढि चर्चा उनले लगाएको ड्रेसको हुने गरेको छ ।

नोराको यस तस्बिरमा फ्यानहरुले जमेर प्रतिक्रिया दिईरहेका छन् । पहिला सामाजिक सञ्जाल बाट दुरी टाढा बनाउने गरेकी नोरा अहिले यहि सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकी छिन् । डान्सकी रानी नोरा चाँडै नै फिल्म भुज द प्राइड अफ इण्डियामा देखिदै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर