पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाई रहने — OSNepal

पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाई रहने

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले राजनीतिको खिचडी पाक्न गाह्रो हुने बताएका छन् ।

नेता बाँस्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दुईवर्ष देखिको मन्त्री बन्ने सपना पुरा गर्न सक्दिन भनेपछि यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन् ,‘यता पानीबाट घ्यु निकालौला झै गरी मदानी खिउन्जेल चमत्कार हुने भ्रमपुर्ण आशामा पानीमा मदानी घुमाई रहने उता सुप्रिमोकै अनुरोधमा देउवाले काजी कमरेडलाई दुईवर्ष देखिको मन्त्री बन्ने मुर्क्षीत सपना पुरा गर्न सक्दिन भन्देछन।हैट गाह्रो रै छ हो राजनीतिको खिचडी पाक्न!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर