कुरिलोको नियमित सेवन गर्दा हुन्छन् यस्ता कैयौँ फाइदाहरु, जसले क्यान्सरदेखि यि रोगसम्म लड्न पुर्याउँछ मद्धत — OSNepal

कुरिलोको नियमित सेवन गर्दा हुन्छन् यस्ता कैयौँ फाइदाहरु, जसले क्यान्सरदेखि यि रोगसम्म लड्न पुर्याउँछ मद्धत

LC (KTM) May 16, 2021 0

कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ ।

यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ । यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर