बाढीको अवलोकन गर्न गएका गृहमन्त्री आफै फसेपछि यसरी गरियो शकुशल उद्धार — OSNepal

बाढीको अवलोकन गर्न गएका गृहमन्त्री आफै फसेपछि यसरी गरियो शकुशल उद्धार

LC (KTM) August 05, 2021 0

एजेन्सी- बाढीको अवलोकन गर्न गएका गृहमन्त्री नरोत्तम मिश्रा आफै बाढीमा फसेका छन् । मध्य प्रदेशका गृहमन्त्री मिश्रा आफै फस्न पुगेपछि उनलाई एयरलिफ्ट गरेर बाहिर निकालिएको भारतिय मिडियाले जनाएका छन् ।

एनआरडीएफ को मोटरबोटमा लाइफ ज्याकेट लगाएर बाढी प्रभावित कोटरा गाउँ पुगे उनीे एक घरमा केही मानिसहरु फसेको देखेपछि आफै छतमा चढे एसआरडीएफले त्यहाँ फसेका सबैलाई सुरक्षित उद्धार गरे । तर, गृहमन्त्री आफै फसे का थिए ।

मन्त्रीभन्दा अघि चार जना स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइएको थियो ।  शिवपुरी ड्यामबाट पानी छाडिएका कारण सिन्ध नदीको जलस्थर उच्च रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर