मेसीको घर माथीबाट जहाज उडाउन किन पाइदैन ? यस्तो छ वास्तविकता — OSNepal

मेसीको घर माथीबाट जहाज उडाउन किन पाइदैन ? यस्तो छ वास्तविकता

LC (KTM) August 06, 2021 0

एजेन्सी । अजेन्टिनाका चर्चित स्ट्राइगर लियोनेल मेस्सी फिफा विश्वकपको सेरोफेरोमा ब्यापक चर्चामा छन् । आइसल्याण्डसँग बराबरी खेलेको उद्घाटन खेलमा मेस्सीले कुनै उत्साहजनक प्रदृशन गर्न नसकेपछि उनको चर्चा भन्दा बढी आलोचना सुरु भएको छ ।

मेस्सीका अन्धभक्त कैयौँ फ्यानहरुलाई उनले आगामी खेलमा गतिलो जवाफ दिने भनेर तत्कालका लागी थामीरहेका धेरै समाचारहरु आइरहेका बेला मेसीको घरमाथिबाट विमान उडाउन प्रतिबन्ध लगाइएको खबर आएको छ ।

स्पेनिस एयरलाइन्सका अनुसार बार्सिलोनाको हवाइ अड्डाको विस्तार सम्भव छैन किनभने यस स्थानमा उडान भर्न सकिने स्थिति छैन। मेसीको घर अत्याधुनिक सुविधाको छ।

उनको घर पुरै पर्यावरणमैत्री छ। कौसीबाट हेर्दा चारैतर्फ हरियालीले भरीएको छ । उनको घर माथीबाट जहाजलाई अनुमती नदिइएका कारण कतिपय एयरलाइन्सहरु भने रुष्ट भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर