नेपाल पक्षलाई लक्षित गर्दै बाँस्कोटाले भने, पार्टी नै भांड्न खोज्नेका लागि न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन — OSNepal

नेपाल पक्षलाई लक्षित गर्दै बाँस्कोटाले भने, पार्टी नै भांड्न खोज्नेका लागि न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन

LC (KTM) August 06, 2021 0

काठमाडौं २२ साउन । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले माधव नेपाल पक्षलाई लक्षित गर्दै देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाए हुने बताएका छन् ।

बाँस्कोटाले आज सामाजिक सञ्जाल मार्फत न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन भन्दै नेपाल पक्षलाई जवाफ दिएका छन् ।

हिजो बिहिबार बसेको नेपाल पक्षको केन्द्रिय कमिटिको बैठकले महाधिवेशन रोक्न आग्रह गरे पश्चात बास्ँकोटाले नरोकिने जवाफ दिएका हुन् ।

उनले भनेका छन्, ‘न नविकरण प्रकृया रोकिन्छ न त विधान महाधिवेशन नै।पार्टी नै भांड्न खोज्नेका माग सुन्न पर्दैन।आए गल खेत छदैछ गए झोडा फांडेर खुइ काड्लान।त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने देउवा मन पर्छ भन्ने टिकटक बनाउने।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर