पार्टी एकताको विषयलाई लिएर बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न — OSNepal

पार्टी एकताको विषयलाई लिएर बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न

LC (KTM) August 06, 2021 0

काठमाडौँ २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न भएको छ ।

हिजो देखि सुरु भएको बैठकमा आज केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राखेपनि सम्पन्न भएको हो ।

बैठक सम्पन्न भए लगत्तै स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् । छलफल सकिएलगत्तै केन्द्रिय सदस्यहरुको धारणा वरिष्ठ नेता नेपालले सार्वजनिक गर्ने भएको जनाइएको छ ।

पार्टी एकता गर्ने या विभाजन तिर जाने यो विषयमा हिजो देखि निरन्तर छलफल चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर