OSNepal आइतबार, मंसिर १९ २०७८

भ्वाइस अफ नेपालको फाइनल आज, कसले मार्लान् बाजी ?

भ्वाइस अफ नेपालको फाइनल आज, कसले मार्लान् बाजी ?

  • OSNepal
  • शनिबार, साउन २३ २०७८


भ्वाइस अफ नेपालको फाइनल आज, कसले मार्लान्  बाजी ?
Reading Time: < 1 minute

काठमाडौं । लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएकोछ ।

आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ ।

महागुरु कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण टीम राजुबाट तारा हुन् भने ज्वाला टीम तृष्णाबाट प्रतिस्पर्धीका रुपमा रहेका छन् । तारा पहिलो पटक भ्वपाइसको इतिहाँसकै टप ४ मा पुग्न सफल प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड