भ्वाइस अफ नेपालको फाइनल आज, कसले मार्लान् बाजी ? — OSNepal

भ्वाइस अफ नेपालको फाइनल आज, कसले मार्लान् बाजी ?

LC (KTM) August 07, 2021 0

काठमाडौं । लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को आज फाइनल हुँदैछ । कोरोना महामारी बढीरहेका कारण आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएकोछ ।

आज हुनो ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । आज साँझ प्रत्यक्ष प्रसारणमा विजेता घोषित गरिने भ्वाइसले जनाएको छ ।

महागुरु कोच दीप श्रेष्ठको टिमबाट आर्यन तामाङ, टीम प्रमोदबाट किरण टीम राजुबाट तारा हुन् भने ज्वाला टीम तृष्णाबाट प्रतिस्पर्धीका रुपमा रहेका छन् । तारा पहिलो पटक भ्वपाइसको इतिहाँसकै टप ४ मा पुग्न सफल प्रतिस्पर्धी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर