योगेश भट्टराईको ममतामयी आमा महेन्द्रादेवीको निधनप्रति माधव नेपालबाट भावपूर्ण श्रद्धान्जली अर्पण — OSNepal

योगेश भट्टराईको ममतामयी आमा महेन्द्रादेवीको निधनप्रति माधव नेपालबाट भावपूर्ण श्रद्धान्जली अर्पण

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । नेकपा एमालेका केन्द्रिय किमिट सचिव योगेश भट्टराईको आमा महेन्द्रादेवी भट्टराईको निधन भएको प्रति वरिष्ट नेता माधव नेपालले दुख व्यक्त गरेका छन् ।

नेता नेपालले सामाजिक सञ्जाल मार्फत आज भट्टराईको आमाको निधनले आफुलाई स्तब्ध बनाएको बताएका छन् । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेपालले सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।

उनले लेखेका छन्,’नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव योगेश भट्टराई र पार्टीका ताप्लेजुङ जिल्ला उपाध्यक्ष मातृका भट्टराईकी ममतामयी आमा महेन्द्रादेवी भट्टराईको दुस्खद निधन भएको खबरले स्तब्ध बनायो। दिवंगत आमाप्रतिगर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर