आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री देउवाबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन गर्ने कार्यक्रम — OSNepal

आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री देउवाबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन गर्ने कार्यक्रम

LC (KTM) August 08, 2021 0

काठमाडौं साउन २४ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।

आज बस्ने राष्ट्रिय सभाको बैठमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६र२०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभामा पेस कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्रीका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर