आफूले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्स बनाएका मेयर मोटरसाइकलमा — OSNepal

आफूले प्रयोग गर्दै आएको गाडी कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्स बनाएका मेयर मोटरसाइकलमा

LC (KTM) May 08, 2021 0

काठमाडौं-महानगरपालिकाका प्रमुख भीम पराजुलीआफूले प्रयोग गर्दै आएको गाडी एम्बुलेन्स बनाए पछि मोटरसाइकलमा यात्रा गर्न थालेका छन् । कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका मोटरसाइकलमा सबार गर्न लागेका हुन् ।मेयर पराजुलीले शुक्रबार आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई कोरोना सङ्क्रमितका लागी दिएपछि उनको प्रशंसा भएको छ ।

कोरोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि मेयर दिन–रात खटिरहेका छन् । प्रमुख पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सिलिन्डर पु¥याइरहेका छन् । यस्तै स्तै नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर