यि चार राशी भएका युवतीहरुमा पुरुषलाई छिट्टो आकर्षित गर्ने भिन्न क्षमता हुन्छ, तपाईको राशी कुन ? — OSNepal

यि चार राशी भएका युवतीहरुमा पुरुषलाई छिट्टो आकर्षित गर्ने भिन्न क्षमता हुन्छ, तपाईको राशी कुन ?

LC (KTM) August 08, 2021 0

पुरुषहरु महिलाहरुसँग सुन्दरताको कारणले गर्दा आकर्षित हुन्छन् भन्ने मान्यता रहेको छ । तर कतिपय अवस्थामा राशीकै कारणले पनि महिलाहरुले पुरुषहरुलाई आकर्षित गर्न सक्छन् । सामान्यतया ज्योतिष विज्ञानका अनुसार केही राशीका महिलाहरुले सजिलै पुरुषहरुलाई मोहित पार्न सक्छन् ।

१२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्छन् ।

वृश्चिक राशी भएका युवतीहरुसँग पनि जो कोहीलाई मोहीत बनाउन सक्ने क्षमता रहेको हुन्छ । उनीहरुको अनुहार र आँखामा एक सम्मोहन क्षमता ुहन्छ । त्यसकारण उनीहरुले जो कोहीलाई मोहीत बनाउँछन् ।

मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । अधिकांश पुरुषहरु उनीहरुको मायामा सजिलै पर्दछन् । उनीहरु मिठो कुरा गरेर पुरुषहरुलाई आफ्नो बसमा पार्न क्षमतावान हुन्छन् ।

मिथुन राशी भएका युवतीहरुलाई अप्सरासँग तुलना गरिन्छ । उनीहरुले जोसुकैलाई आकर्षित गर्न वा मोहित पार्न सक्छन् । सुन्दरताबाहेक पनि यो राशी हुने महिलाहरुसँग पुरुषलाई काबुमा राख्नसक्ने थुप्रै क्षमता रहेका हुन्छन् । उनीहरु बुढ्यौली सम्म पनि जवान देखिन्छन् ।

वृष राशी भएका युवतीहरुलाई सुन्दर देवीहरुसँग तुलना गरिन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार कायम गर्न सक्ने क्षमता ुहन्छ । साथै उनीहरु पुरुषहरुलाई मनाउन पनि निकै खप्पिस हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर