बाबुरामको अहिले सम्मकै कडा चेतावनी भन्छन 'कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ — OSNepal

बाबुरामको अहिले सम्मकै कडा चेतावनी भन्छन ‘कोरोनाको झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ

LC (KTM) August 09, 2021 0

काठमाडौं- एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी एकता नगर्न सुझाब दिएका छन् ।ट्टराईले सामाजिक सञ्चाल मार्फत एकता नर्गन सुझाब दिएका हुन् ।नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकता गर्ने तयारीमा जुटिरहेका बेला यस्तो भनाइ आएको हो । भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिइकनै नेपाललाई नै संकेत गर्दै यस्तो भनेका हुन् । उनले लेखेका छन् ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा। भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर ह त्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मा र्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर