रितेश संग बाध्यतामा परे बिहे भएको हट आइटम गर्ल राखी साबन्तको खुलासा — OSNepal

रितेश संग बाध्यतामा परे बिहे भएको हट आइटम गर्ल राखी साबन्तको खुलासा

LC (KTM) May 09, 2021 0

काठमाडौं-आईटम गर्लका रुपमा चिनिएकी बलिउडकी उत्ताउली राखी सावन्तले एउटा ठुलो रहस्य खोलिदिएकी छिन् । उनको यो खुलासाले उनी एकपटक फेरी सामाजिक सञ्जालमा छाएकी छिन् । उनले यसपटक भने आफु र पति रितेश संगको सम्बन्धको बारेमा खुला गरेकी हुन् । हालै उनको आमाको क्यान्सरको सर्जरी भएको छ । राखीलाई मनपराउने सबैले उनको आमाको लागि भगवान संग प्रार्थना गरिदिए ।

उनले आफ्नो आमाको सर्जरीका बारेमा आफ्ना शुभचिन्तकहरुलाई उनले जानकारी दिईरहेकि थिईन् । उनले रितेश संग आमाको लागि आर्थिक सहयाता लिन मनाही गरिदिएकी छिन् ।

उनले रितेशको व्हाट्स एप फ्रेण्डलाई खुलासा गरेकि छिन् कि उनको बिबाह रितेश संग मजबुरीमा भएको हो । उनले यो पनि खुलासा गरेकि छिन् कि उनको पछाडि एउटा गुण्डा लागिपरेको थियो जसका कारण उनले रितेश संग बिबाह गर्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर