धेरै अग्ला मानिसहरुमा हुनसक्छ क्यान्सर, कसरी बच्ने ? — OSNepal

धेरै अग्ला मानिसहरुमा हुनसक्छ क्यान्सर, कसरी बच्ने ?

LC (KTM) August 12, 2021 0

एजेन्सी । अग्ला मानिसहरुमा क्यान्सर हुने संभावना प्रवल हुने एक अध्ययनले देखाएको छ ।जापान र अमेरिकाका शोधकर्ताहरूले संयुक्त रूपमा आठ हजार मानिसमाथि गरेको अध्ययन तथा प्रयोगले यो पनि देखायो कि ज्यादा हाइटवाला महिला तथा पुरुषमा क्यान्सरको सिकार हुने सम्भावना धेरै हुने निष्कर्ष निकालेको हो ।

अध्ययनले ६ दशमलव ५ फिट भन्दा माथिका मानिसहरुमा हुने संभावना औधी रहेको औँल्याएका छन् । त्यस्तै अध्ययनले ६।३ फिटमाथिका मानिसमा रक्तक्यान्सरको सम्भावना प्रचुर रहने पनि देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर