संसारकै लामा दारी पालेर यि युवतीले सबैलाई पारिन् चकित, जो हुन् आँफैमा मोडल पनि — OSNepal

संसारकै लामा दारी पालेर यि युवतीले सबैलाई पारिन् चकित, जो हुन् आँफैमा मोडल पनि

LC (KTM) August 12, 2021 0

एजेन्सी । तस्विरमा देखिएकी यि युवती पुरुष हुन की महिला पहिलो पटक देख्ने मान्छे हेरेको हेर्यै हुन्छन् । झुक्न्छिन् । तर उनी विश्वकै सबैभन्दा लामा दारी भएकी मोडल युवती हुन् ।

बेलायतकी मोडल हारनाम कुराको दाह्री ६ इञ्च लामा दाह्री छन् । तिनै दारीले उनलाई विश्वविख्यात बनायो । हारनामले सवैभन्दा लामो दाह्री भएकी महिलाका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकी छिन् ।

मोडल हारनामको शरीर अन्य महिलाको जस्तै भएपनि उनको अनुहारभरि पुरुषको जस्तै दाह्री छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर