पती रोहन प्रितले नेहा मेरो टाउको दुख्यो भनेपछि यस्तो जवाफ दिइन् नेहाले, जवाफ सुनेर रोहनको रोकिएन् हासो — OSNepal

पती रोहन प्रितले नेहा मेरो टाउको दुख्यो भनेपछि यस्तो जवाफ दिइन् नेहाले, जवाफ सुनेर रोहनको रोकिएन् हासो

LC (KTM) May 09, 2021 0

काठमाडौं-भारतमा सबैको मनमा बस्न सफल गायिका नेहा कक्कड र उनका श्रीमान् रोहनप्रीत सिंह आफ्नो फ्यानहरुको लागि धेरै पोष्ट गरिरहन्छन् । पोष्ट गरेका कतिपय भिडियोमा मज्जाक गरिएको हुन्छ । यसपटक दुई जनाको एउटा फन्नि भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । यो भिडियोमा रोहनप्रितको टाउको दुखेको हुन्छ ।

जस्को बारेमा रोहनप्रितले नेहालाई यहि कुरा बताईरहेका हुन्छन् तर नेहाको रिप्लाई सुनेर उनी मज्जाले हाँस्छन् । आखिर नेहाले के रिप्लाई दिईन होला त ?भिडियोमा उनले भनेका छन् । मेरो टाउको एकदम दुःखी रहेको छ । नेहाले सोध्छिन कहाँ दुखेको छ रु यही जवाफ सुनेर रोहनप्रित हास्न थाल्छन् । यो एउटा फन्नि भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर