• २०७८ असार १ मंगलबार

धेरै पढिएको

पती रोहन प्रितले नेहा मेरो टाउको दुख्यो भनेपछि यस्तो जवाफ दिइन् नेहाले, जवाफ सुनेर रोहनको रोकिएन् हासो

पती रोहन प्रितले नेहा मेरो टाउको दुख्यो भनेपछि यस्तो जवाफ दिइन् नेहाले, जवाफ सुनेर रोहनको रोकिएन् हासो


  • ओएसनेपाल
  • बैशाख २६ २०७८, आइतबार
  • १:१९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 71.5K
    SHARES

    काठमाडौं-भारतमा सबैको मनमा बस्न सफल गायिका नेहा कक्कड र उनका श्रीमान् रोहनप्रीत सिंह आफ्नो फ्यानहरुको लागि धेरै पोष्ट गरिरहन्छन् । पोष्ट गरेका कतिपय भिडियोमा मज्जाक गरिएको हुन्छ । यसपटक दुई जनाको एउटा फन्नि भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । यो भिडियोमा रोहनप्रितको टाउको दुखेको हुन्छ ।

    जस्को बारेमा रोहनप्रितले नेहालाई यहि कुरा बताईरहेका हुन्छन् तर नेहाको रिप्लाई सुनेर उनी मज्जाले हाँस्छन् । आखिर नेहाले के रिप्लाई दिईन होला त ?भिडियोमा उनले भनेका छन् । मेरो टाउको एकदम दुःखी रहेको छ । नेहाले सोध्छिन कहाँ दुखेको छ रु यही जवाफ सुनेर रोहनप्रित हास्न थाल्छन् । यो एउटा फन्नि भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com