मुसा, उडुस र साङ्ला मा र्न टिचिगं अस्पतालले टेन्डर निकाल्यो — OSNepal

मुसा, उडुस र साङ्ला मा र्न टिचिगं अस्पतालले टेन्डर निकाल्यो

LC (KTM) August 13, 2021 0

त्रिभुवन शिक्षण अस्पतालमा मुसा, उडुस र साङ्लाको बिगबिगी भएपछि अस्पतालले मुसा, उडुस र साङ्ला मा र्न टेन्डर निकाल्यो

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै काठमाडौँमा उडुस र साङ्लाले सताउने गर्छ । यो समस्या आम सर्वसाधारणको घरमा मात्रै अस्पतालहरुमा पनि देखिने गर्छ । जसको मारमा त्रिभुवन शिक्षण अस्पताल परेको छ ।

त्रिभुवन शिक्षण अस्पतालमा मुसा र साङ्लाको बिगबिगी बढेपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर नै निकाल्न बाध्य भएको छ । टेन्डर आह्वान अस्पतालले मुसा, साङ्ला, उडुस, उपियाँ मा र्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न आह्वान गरेको छ ।

अस्पतालले पत्रिकामा एक सुचना नै प्रकाशित गरेर अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मा ,र्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको माग गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर