उदयपुरमा ६० लाख खर्चेर किन बनाइयो सुंगुरको मूर्ति ? — OSNepal

उदयपुरमा ६० लाख खर्चेर किन बनाइयो सुंगुरको मूर्ति ?

LC (KTM) August 13, 2021 0

उदयपुरको बेलका नगरपालिकामा ६० लाखको लागतमा बँदेलको मुर्ति निर्माण गरिएको छ । हिन्दु धर्मको मान्यताअनुसार भगवान विष्णुको तेश्रो अवतारका रुपमा रहेको वराह अवतारको सम्मानमा मुर्ति बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले जानकारी दिए । ‘पौराणिक कालमा विष्णुले वराहको अवतार लिइ पृथ्वीको उ,द्धार गरेको कथा अनुसार ‘वराहको मुर्ति’ निर्माण गरिएको हो’ ।

उनले भने सुनसरीमा रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्रबाट समेत देखिनेगरि मुर्ति स्थापना गरिएको उनले बताए । १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी छ,’ मेयर दुर्गाकुमार थापाले भने ‘त्यहाँ धार्मिक पार्क पनि बनाउँछौं ।’सुंगुरको मुर्ति लाई लिएर अहिले बिभिन्न वि,वाद भैरहेक छ्न यो बनाउनु राम्रो काम हो भनेर पुन्य गौतमले आफ्नो बिचार राखेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर