विश्वकै सबैभन्दा धेरै उमेरसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको यो सुँगुर, जसले मान्छेकै सरह सुविधा पाएको छ — OSNepal

विश्वकै सबैभन्दा धेरै उमेरसम्म बाँचेर गिनिज बुकमा नाम लेखाएको यो सुँगुर, जसले मान्छेकै सरह सुविधा पाएको छ

LC (KTM) August 13, 2021 0

काठमाडौं – एउटा सुँगुर कति बर्षसम्म बाच्छ ? आज हामि संसारकै सबैभन्दा धेरै उमेरको सुँगुरबारे चर्चा गर्दैछौ । हाम्रो गाउँ घरमा पालिएका सुँगुरहरु १०, १५ बर्षसम्म बाच्ने गर्छन् ।

तर विश्वमा यस्तो सुँगुर पनि छ, जुन २० बर्ष भन्दा बढी समयसम्म बाँचिरहेको छ । अमेरिकामा रहेको एक सुँगुर २३ बर्षसम्म बाँचेर गिनिज बुकमा नाम पनि लेखाएको छ ।

२३ बर्षको उक्त सुँगुर इलिनोइसमा बस्ने एक दम्पतीले पालेका छन् । बेबी जेन नामको यो सुँगुरको उमेर अहिले २३ बर्ष २ महिना पनि नाघिसकेको छ । ती दम्पतीले आफ्नो सूगुरलाइृ निकै माया गर्छन् । सँगै सुताउँछन् ।

सँग लिएर डुलाउन लान्छन् । बेबी जेन ओछ्यानमा सुत्न पाउदा धेरै खुशी हुन्छ । दिशा पिसाब पनि अलक्क गर्छ । लुसी नामको अर्को सूगुरसँग बेबी निकै रमाएर खेल्ने गर्छ । दुई सुँगुर धेरैजसो घरभित्र बसिरहने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर