चराले मानिसले झै स्केटिङ गरेको भिडियो भाइरल, भिडियो देखेपछि थामिने छैन हाँसो — OSNepal

चराले मानिसले झै स्केटिङ गरेको भिडियो भाइरल, भिडियो देखेपछि थामिने छैन हाँसो

LC (KTM) August 13, 2021 0

काठमाडौँ । चराले मानिसले झै स्केटिङ गरेको कहिल्यै देख्नु भएको छ ? हालै युट्युबमा निकै भाइरल बनेको एउटा भिडियोमा चराले मानिसले झै स्केटिङ गरेको देख्न सकिन्छ । सेतो रंगको सो चराले पटक पटक स्केटिंग गरेको भिडियोमा देख्न सकिन्छ । यो कुरा चरा आँफैले गरेको नभई चरालाई स्केटिंग गराउन एक विशेष प्रकारको स्केटर बोर्ड बनाईएको छ ।

र त्यही स्केटर बोर्डको मद्धतले चराले आफ्नो कमाल देखाइरहेको बुझ्न सकिन्छ । चराले स्केटिंग गर्दा डर नमानेको पटक पटक गर्ने हिम्मत देखाएको भने बुझ्न सकिन्छ । हेर्नुहोस् यो भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर