निषेधाज्ञाको बहानामा खाने तेलको मूल्य ८० प्रतिशतले बढ्दा सरकारले के हेरेर बसेको ? — OSNepal

निषेधाज्ञाको बहानामा खाने तेलको मूल्य ८० प्रतिशतले बढ्दा सरकारले के हेरेर बसेको ?

LC (KTM) May 09, 2021 0

यसरी सर्वसाधारणलाई लुट्न पल्के तेलका ब्यापारीहरु, निषेधाज्ञाको बहानामा खाने तेलको मूल्य ८० प्रतिशतले बढ्दा सरकारले के हेरेर बसेको ? रमिते मात्रै

काठमाडौं । निषेधाज्ञाको बहानामा उद्योगी र थोक व्यापारीले खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरेका छन् । उपभोक्ताबाट आफूखुशी मूल्य लिन कृत्रिम अभाव खडा गरिएको हो । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय मौन बसेको उपभोक्ताको गुनासो छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उद्योगी र थोक व्यापारीले खानेतेलमा ७० देखि ८० प्रतिशतसम्म मूल्य बढाएर बेच्दा उपभोक्ता महँगीको मारमा परेका छन् । अनुगमन गर्ने जिम्मा पाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर