नवजात शिशुलाई यसकारण पिलाउन हुदैन पानी — OSNepal

नवजात शिशुलाई यसकारण पिलाउन हुदैन पानी

LC (KTM) August 17, 2021 0

काठमाडौँ – बच्चालाई आमाले ६ महिनाभन्दा कम उमेरका पानी खुवाएमा जन्डिस हुने खतरा बड्ने भएकाले पानि खुवाउन त्यति उचित हुदैन । आफ्नो बच्चालाई कति उमेरबाट पानी पिलाउन सुरु गर्ने भन्ने अभिभावकमा अन्योल हुन सक्छ ।आमाको स्तनपानबाटै नवजात शिशुलाई ९० प्रतिशत पानीको आपूर्ति हुन्छ ।

त्यसैले ६ महिनासम्म बच्चालाई आमाको दूध नै पर्याप्त हुन्छ । नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या पनि निम्तिन सक्छ ।

बच्चा चार महिनाको भएपछि दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म मात्र पानी पिलाउन सकिन्छ ।जब बच्चाले ठोस खाना खान थाल्छ, तब मात्र पानी पिउन सक्ने हुन्छ । यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर