दल विभाजन सम्बन्धि अध्यादेश जारी भएसँगै प्रधानमन्त्री देउवा पुगे राष्ट्रपति कार्यालय — OSNepal

दल विभाजन सम्बन्धि अध्यादेश जारी भएसँगै प्रधानमन्त्री देउवा पुगे राष्ट्रपति कार्यालय

LC (KTM) August 17, 2021 0

काठमाडौँ १ भदौ । आज बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले दल विभाजन सम्बन्धि अध्यादेश पास गरेको छ ।

अध्यक्षादेश पास गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यादलय शितल निवास पुगेका छन् ।

अध्यादेश जारी गर्ने निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

सरकारको आन बसेको बैठकले २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने व्यवस्थासहितको निर्णय गर्दै अध्यादेश सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर