अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक — OSNepal

अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशाख । अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले गएराति डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको जानकारी गराएको हो ।

घरबाट dvprogram.state.gov यो वेबसाइटमा निःशुल्क डिभी परेरनपरेको नतिजा हेर्न सकिने दुतावासले जनाएको छ । साथै डिभी पर्यो भनेर कुनै इमेल नआउने बताएको दुतावासले डिभी परेकाहरुलाई भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर