कमल थापाको टिप्पणी : कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो — OSNepal

कमल थापाको टिप्पणी : कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो

LC (KTM) August 19, 2021 0

काठमाडौं ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो टिप्पणी गरेका छन् ।

संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र ? गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको थापाको दावी रहेको छ ।

थापाले सामाजिक सञ्जाल मार्फत लेखेका छन् , ‘संविधानको धारा ७६(५)प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र ? गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ।
कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो।
यो शुभ संकेत होइन’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर