कोभिडका बिरामी भर्ना नलिने काठमाडौंका यी चार अस्पतालहरुको घोषणा — OSNepal

कोभिडका बिरामी भर्ना नलिने काठमाडौंका यी चार अस्पतालहरुको घोषणा

LC (KTM) May 09, 2021 0

काठमाडौं २६ बैशख । कोभिड १९ कोरोना भाइरसको दोस्रो लहर दु्रत गतिमा बढेसैँग अब काठमाडौँका यी चार अस्पतालले कोभिडका बिरामी नलिने घोषणा गरेको छ । हिजो शनिबार यी चार अस्पतालले संयुक्त विज्ञप्ती जारी गर्दै पर्याप्त अक्सिजन अभावमा कारण संक्रमितलाई भर्ना लिन र उपचार गर्न नसक्ने घोषणा गरेका हुन् ।

अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै हिजो शनिबार देखि यी अस्पतालहरुले सीमित शैया मात्र कोभिडका लागि सञ्चालनमा ल्याएका छन् ।कोभिड संक्रिमित बिरामीलाई उपचार गर्न नसक्ने घोषणा गरेका अस्पतालहरुमा चाहबिलमा रहेका हेल्पिङ ह्याण्ड्स, दिर्घायु, मेडिकेयर र नेपाल–भारत मैत्री अस्पताल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर