सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग लिखित जवाफ — OSNepal

सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग लिखित जवाफ

LC (KTM) May 18, 2021 0

सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग लिखित जवाफ

काठमाडौँ ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक लिएको सपथको विषयमा सर्वोच्च अदालतलमा रिट दायर भएपछि सर्वोच्चले प्रधानमन्त्री ओलीसँग लिखित जवाफ मागेको छ । ओलीले लिएको सपथको विषयमा परेको चार वटै रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज सुनुवाई गर्दै ओलीसँग लिखित जवाफ मागेको हो । दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीलाई विपक्षी बनाइएको छ । भने, प्रधानमन्त्रीले पुन सपथ लिनुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर