गौतमले भने-आफुले राष्ट्रपतिमा भण्डारीलाई मत नदिई झलनाथ खनाललाई मत दिएको भए आजको स्थिति आउने थिएन — OSNepal

गौतमले भने-आफुले राष्ट्रपतिमा भण्डारीलाई मत नदिई झलनाथ खनाललाई मत दिएको भए आजको स्थिति आउने थिएन

LC (KTM) August 23, 2021 0

काठमाडौं ७ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई चुनाव हराउने अध्यक्ष केपी शमा{ ओली नै भएको बताएका छन् ।

एक काय{क्रममा सहभागी भएका गौतमले यस्तो खुलासा गरेका हुन् । काय{क्रममा आठ वष{सँगै बिताएको गौतमले आफुलाई प्रधानमन्त्री बनाउछु समेत बनेको बताएका छन् ।

‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो हो, मैले बनाउनुहोस् भनेको थिइनँ,मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ तर आफुलाई ओलीले धोका दिनुहुन्छ भन्ने थाहा भएको समेत बताए । ओलील भनेको नमान्ने पाटी{मा आफुमात्रै भएको समेत दावी गरेका छन् ।

पाटी{ विभाजन सवो{च्चले गरेपनि माधव नेपालले यसलाई एकतामा लान प्रयास गरेनन् । भने यता ओलीले पनि रिस फेन{ आफ्नै गतिमा पाटी{ला

ई लगे । काय{क्रममा उनले पाटी{ विभाजन हुनुमा सबैको हात रहेको समेत बताएका छन् । गौतमले आफुलाई आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराउन ओलीको हात रहेको समेत काय{क्रममा भनेका छन् ।

कार्यक्रममा गौतमले आफुले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मत नदिई अर्का उम्मेदवार झलनाथ खनाललाई मत दिएको भए आजको स्थिति आउने थिएन समेत भनेका छन् ।

खनालले आफुलाई सहयोग गर्न भन्दा पनि आफुले नगरेको बताएका गौतमले भण्डारीलाई मत हालेर नै आजको स्थिति आएको संकेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर