बलिउड नायिका प्रियंका चोपडाले ५ वर्ष पछि आफ्नो भाइ सिद्धार्थसगँ यसरी मनाइन् रक्षा बन्धन — OSNepal

बलिउड नायिका प्रियंका चोपडाले ५ वर्ष पछि आफ्नो भाइ सिद्धार्थसगँ यसरी मनाइन् रक्षा बन्धन

LC (KTM) August 23, 2021 0

एजेन्सी-५ वर्ष पछि बलिउड नायिका प्रियंका चोपडाले आफ्नो भाइ सिद्धार्थ चोपडा सँग रक्षा बन्धन मनाएकी छन् । उनले रक्षा बन्धनका दिन स्पेशल पोष्टमा यस बारे बताएकी हुन् । उनले भाइ सँगका तस्विर सेयर गर्दै खुशी व्यक्त गरेकी छन् ।

उनले तस्विरको क्याप्सनमा लेखेकी छन् रक्षा बन्धनका दिन भाइका साथ ५ साल पछि एक साथ हु । म तिमीलाई धेरै माया गछू मेरो छोटे भाइ । प्रियंंकालाई घरमा मिमि भनेर बोलाइने गरिन्छ । उनका भाइले पनि मिमी दिदि भनेर बोलाउने गर्छन् ।

रक्षा बन्धनका दिन उनले भाइलाई मोती चु का लड्डु खुवाएकी छन् । जुन तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर