पार्टीको महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको ॲाधिवेरी सिर्जना गर्नुपर्छ — OSNepal

पार्टीको महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको ॲाधिवेरी सिर्जना गर्नुपर्छ

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापाले पार्टीको महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको ॲाधिवेरी सिर्जना गर्नुपर्ने बताएका छन् ।

स्थानीय र संसदको चुनावबाट राप्रपालाई अग्रणी शक्ति बनाउनु बताएका थापाले ट्वीटर मार्फत समयमै जिल्ला अधिवेशन र सक्रिय सदस्य बनाउने काम सम्पन्न गर्न सबैलाई आग्र गरेका छन् ।

उनले भनेका छन्, ‘राप्रपा महाधिवेशन पछि हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना तथा भ्रष्टाचार र धर्मपरिवर्तनको विरुद्धमा आन्दोलनको ॲाधिवेरी सिर्जना गर्नुपर्छ।स्थानीय र संसदको चुनावबाट राप्रपालाई अग्रणी शक्ति बनाउनु पर्छ।त्यसैले समयमै जिल्ला अधिवेशन र सक्रिय सदस्य बनाउने काम सम्पन्न गरौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर